Loksewas.com — लोकसेवा विज्ञापन, खरिदार, नायब सुब्बा, सुब्बा, अधिकृत सूचना तथा नतिजा

हाम्रोबारे

हामी के गर्छौं

Loksewas.com नेपालका लोकसेवा आयोग तथा विभिन्न सरकारी कार्यालयले प्रकाशित गर्ने बिज्ञापन, सूचना, नतिजा र परीक्षा केन्द्र सम्बन्धी जानकारी एकै ठाउँमा सजिलै हेर्न मिल्ने गरी उपलब्ध गराउने एउटा स्वतन्त्र सूचना पोर्टल हो।

हामी आधिकारिक स्रोतबाट प्राप्त सूचना व्यवस्थित रूपमा एकै ठाउँमा राख्छौं ताकि तपाईंले पछिल्ला बिज्ञापन र नतिजा सजिलै हेर्न सक्नुहुन्छ।

यो साइटका सूचनाहरू सम्बन्धित आधिकारिक निकायको वेबसाइट वा सूचना पत्रिकामा प्रकाशित भएका हुन्।